दफा ४१
विश्वविद्यालयलाई छुट दिन सक्ने
नेपाल सरकारले विश्वविद्यालयको लागि आवश्यक पर्ने सामग्री आयातगर्दा वा जग्गा खरिद गर्दा प्रचलित कानून बमोजिम
लाग्नेे कर तथा भन्सार छुट दिन सक्नेछ ।